८ जेष्ठ २०८१, मंगलबार

Tag: बस दुर्घटना

बैतडीमा बस दुर्घटनामा पाँच घाइते

बैतडी, २१ फागुन । महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीमा आज बिहान बस दुर्घटना हुँदा पाँच घाइते भएका छन् । घाइते हुनेमा बैतडी सुर्नयाका २२ वर्षीया विनिता कुँवर (टेर), दार्चुला ब्यासका ३३ वर्षीया बिन्दु कुँवर, ५५ वर्षीया गोविन्दी कवुर, दार्चुला