२० असार २०८२, शुक्रबार

Tag: बस दुर्घटना

रौतहटको चन्द्रनिगाहपुरमा बस दुर्घटना हुँदा १० जना घाइते

चन्द्रपुर, रौतहट । पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा यात्रुबाहक बस र्दुघटना हुँदा १० जना घाइते भएका छन् । आज बिहान काठमाडौँदेखि भिठ्ठामोड महोत्तरीतर्फ जाँदै गरेको बा प्र ०१-००६ ख ५२१६ नं को बस अनियन्त्रित भई सात फिट दक्षिण साइडमा