१३ बैशाख २०८१, बिहिबार

Tag: प्रहरी

काठमाडौंमा सुरक्षा व्यवस्था कडा

१७ फागुन, काठमाण्डौ । होलीलाई लक्षित गरी काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । होलीमा आपराधिक गतिविधि हुन नदिन बिहीबार १५ सय थप प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका वरिष्ठ उपरीक्षक विश्वराज पोख्रेलले जानकारी दिनुभयो । बिहीबार