२१ बैशाख २०८१, शुक्रबार

Tag: प्रहरी

कार खस्दा दुई घाइते

१५ भदौ, चितवन । काठमाडौँबाट दाङ जाँदै गरेको कार आज बिहान जुगेडी पुलबाट तल खस्दा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयलका अनुसार बिहान ७ बजेतिर बा१७च २२१ नं को कार आफँै अनियन्त्रित भई नारायणगढ मुग्लिन सडक खण्डको