१२ बैशाख २०८१, बुधबार

Tag: प्रहरी

व्यापारी र प्रहरीबीच झडप, दुईजना घाइते

काठमाडौं । धनुषामा व्यापारी र प्रहरीबीच झडप भएको छ । अज्ञात समूहले पानपसलमा आगजनी गरेको र आक्रोशित स्थानीयले विरोध प्रदर्शन गर्दा झडप हुँदा दुईजना घाइते भएका छन् । झडपमा परी स्थानीय र एकजना प्रहरी घाइते भएका छन् । प्रहरीका अनुसार