४ बैशाख २०८१, मंगलबार

Tag: प्रहरी

भागरथी भट्टको हत्या : बटुवा खोज्दै प्रहरी

काठमाडौं । बैतडीमा भएको भागरथी भट्टको बलात्कारपछि हत्याको अनुसन्धानमा प्रहरी आठ दिनदेखि अन्योलमा छ । सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी उत्तम सुवेदीसहितको टोली घटनास्थलमै छ । तर, हत्याको सुराक नलाग्दा प्रहरी हैरान भएको छ ।आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।