पोखरा । गण्डकी प्रदेशका ३ जना सांसदलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुने सांसदहरुमा नेकपा एमालेका २ जना र नेपाली कांग्रेसका १ जना सांसद रहेका छन् । नेकपा एमाले राजीव पहारी, प्रभा कोइराला र नेपाली