११ बैशाख २०८१, मंगलबार

Tag: प्रदेशसभा सदस्य

राष्ट्रियसभा सदस्य निर्वाचनको लागि प्रदेशसभा सदस्यहरुको सपथ अनिवार्य : निर्वाचन आयोग

१५ पुस, काठमाडौँ l निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा गर्न सरकारलाई आग्रह गरेको छ । राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश जारी भए लगतै निर्वाचन आयोगका पदाधिकारीहरुले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए। भेटका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधिसभा तथा