७ बैशाख २०८१, शुक्रबार

Tag: प्रदेशसभा सदस्य

लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्यले लिए शपथ

दाङ । लुम्बिनी प्रदेशसभाका सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा आयोजित समारोहमा नवनिर्वाचित सदस्यले शपथ ग्रहण गरेका हुन् । यस प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उनीहरुलाई शपथ गराएका हुन् । प्रतिनिधिसभा तथा अन्य