२१ बैशाख २०८१, शुक्रबार

Tag: प्रदीपकुमार ज्ञवाली

सबै नागरिक बराबर हुन्छन् भन्ने राष्ट्रसङ्घको बडापत्र महत्वपूर्ण

२४ मङ्सिर, काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संयुक्त राष्ट्रसङ्घको स्थापनापछि विश्वले मानवअधिकार हुनुपर्दछ भन्ने मान्यतालाई स्वीकार गरेको बताउनुभएको छ । कूटनीतिज्ञ डा शम्भुराम सिम्खडाले लेख्नुभएको ‘ह्युमन राइटस् ः ह्युमन रङ्स्’ पुस्तकको विमोचन गर्दै मन्त्री ज्ञवालीले राष्ट्रसङ्घको स्थापनापछिको लामो इतिहासमा बडापत्रसहित