२१ बैशाख २०८१, शुक्रबार

Tag: प्रदीपकुमार ज्ञवाली

नेपाल-चीनबीच सीमा विवाद छैन : मन्त्री ज्ञवाली

काठमाडौँ, १५ असार । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–चीनबीच सीमा सम्बन्धमा विवाद नरहेको स्पष्ट पार्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विशेष समय लिएर उहाँले केही सञ्चारमाध्यमले नेपालको भू-भाग चीनले अतिक्रमण गरेको भन्ने ‘फेक न्यूज’ सम्प्रेषण गरेको भन्दै दुई देशको सम्बन्धलाई असर