२५ बैशाख २०८१, मंगलबार

Tag: प्रतिनिधिसभा विघटन

संसद विघटनको मुद्दा : आजदेखि सरकार पक्षको बहस हुने

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ शुरु भएको १३ औँ दिन हिजो रिट निवेदकका तर्फबाट बहस सकिएको छ भने आज सोमबारदेखि विपक्षी सरकार पक्षको बहस शुरु हुनेछ । रिट निवेदक १३ जनाका तर्फबाट हालसम्म रिट निवेदक र कानून व्यवसायी गरी