२५ बैशाख २०८१, मंगलबार

Tag: प्रतिनिधिसभा विघटन

प्रतिनिधिसभा विघटनमा एमिकस क्युरीको किन आयो फरक-फरक राय ?

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथिको सुनुवाइमा अदालतलाई सहयोग गर्न गठित अदालतको सहयोगी (एमिकस क्युरी) ले विघटन गर्नसक्ने र विघटन गर्न नसक्ने फरक-फरक राय प्रस्तुत पेश गरेका छन् । वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले नेपालको संविधानले प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई