२० बैशाख २०८१, बिहिबार

Tag: प्रतिनिधिसभा विघटन

सर्वोच्च अदालतलाई प्रधानमन्त्री ओलीको अडानयुक्त जवाफ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन र ताजा जनादेशमा जाने निर्णय प्रधानमन्त्रीको विशेषाधिकार रहेको भन्दै आइतबार सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन्।यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा यम विरहीले लेखेका छन् । प्रधानमन्त्री ओलीले अर्को सरकार गठन