४ फाल्गुन २०८२, सोमबार

Tag: प्रतिनिधिसभा विघटन

प्रधानन्यायाधीश राणाले भने, ‘तपाईंहरूलाई न्यायाधीश छान्‍ने अधिकार छैन’

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको सुनुवाइ आज पनि जारी रहेको छ । ​प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणाले न्यायाधीश छान्‍ने अधिकार अधिवक्ता र रिट निवेदकलाई नभएको स्पष्ट पारेका छन् । प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणाले यस्तो बताएका