काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । नयाँवानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभाको बैठक शनिबार ११ बजे बस्न लागेको हो । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रम अनुसार बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ १० गते मंगलबार संघीय संसदको दुवै