२६ जेष्ठ २०८२, सोमबार

Tag: प्रतिनिधिसभाको बैठक

प्रतिनिधिसभाको बैठक सुरु : आजदेखि बजेटमाथि मन्त्रालयगत छलफल हुँदै

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । नयाँ वानेश्वरस्थित संघीय संसदको भवनमा केही समयअघि सुरु भएको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथि छलफल प्रारम्भ भएको हो । प्रतिनिधिसभामा आजदेखि आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटको बारेमा मन्त्रालयगत छलफल सुरु भएको हो