२८ श्रावण २०८३, बिहिबार

Tag: प्रचण्ड

‘रिमोट कन्ट्रोल’बाट नचल्न एमालेको प्रधानमन्त्री प्रचण्डलार्इ सुझाव

प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई रिमोट कन्ट्रोलबाट नचल्न सुझाव दिँदै राष्ट्रिय स्वाभिमानका साथ काम गर्दा कप्ठ्यारो परे सगोत्रीलाई सम्झन आग्रह गरेको छ। कान्तिपुर दैनिकमा समाचार छ। ‘सरकारको नेतृत्व अरुबाट निर्देशित हुनु र रिमोट कन्ट्रोल अरुको हातमा भएजस्तो गरी