काठमाडौं, २० साउन–बुधबार संसदबाट प्रधानमन्त्रीमा निर्वाचित भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको बिहिबार दिउँसो तीन बजे सपथ हुँदैछ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहकाबीच प्रचण्डलाई बिहीवार दिउँसो ३ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ दिलाउने छिन् । मुलुकका