२६ जेष्ठ २०८३, मंगलबार

Tag: प्रचण्ड

प्रधानमन्त्रीले जनताको नाममा सम्बोधन गर्दै

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज जनताको नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री निर्वाचित भएको एक महिना पछि प्रचण्डले संसद मार्फत जनताको नाममा सम्बोधन गर्न लागेका हुन्। संसदको बैठक आज ११ बजे बस्दैछ। प्रचण्डले सम्बोधन मार्फत सरकारका प्राथमिकता सार्वजनिक