३० फागुन, काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई समृद्ध बनाउन वाम गठबन्धन नेतृत्वको सरकार दृढताका साथ अघि बढ्ने दाबी गरेका छन् । बालुवाटारमा आयोजित प्रतिनिधिसभा, राष्ट्रियसभा तथा प्रदेशसभा सांसदहरुको सम्मानमा कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले र माओवादी