१ जेष्ठ २०८३, शुक्रबार

Tag: प्रचण्ड

हाइड्रोजन र अक्सिजन मिलेर पानी बनेजस्तै हो पार्टी एकता : प्रचण्ड

२३ वैशाख, कास्की । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माक्र्सको द्वि–शतवार्षिकीमा पोखरामा शनिबार आयोजित कार्यक्रममा बोल्दै एमाले र माओवादी दुबै पार्टी विघटन भएर नयाँ कम्युनिस्ट पार्टी बन्ने बताएका छन् । अध्यक्ष प्रचण्डले पार्टी एकता सम्मानजनक, समानतामा आधारित र न्यायोचित