पर्यटन क्षेत्र देशको समृद्धिको आधार : अध्यक्ष प्रचण्ड
२८ चैत, काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार नेपाल पर्यटन बोर्डमा आयोजित अन्तरक्रियामा पर्यटन क्षेत्र समृद्धिको आधार भएको बताएका छन् । नेपालको आर्थिक विकासको अनन्त यात्रामा पर्यटन सबैभन्दा महत्वपूर्ण आधार रहेको उनले बताएका हुन् । अध्यक्ष प्रचण्डले