१ जेष्ठ २०८३, शुक्रबार

Tag: प्रचण्ड

गठबन्धनको बैठक बसेर भोलि नै मन्त्रिपरिषद् विस्तार हुन्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनको बैठक बसेर भोलि नै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । अव बन्न लागेका थप नयाँ मन्त्रीहरुमा माओवादी केन्द्रले अझसम्म मन्त्री नभएका नयाँ अनुहारलाई प्राथमिकतामा राखेको छ । आज