काठमाडौं । माओवादी केन्द्रको आकस्मिक स्थायी समिति बैठक बसेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आकस्मिक स्थायी समिति बैठक बोलाएको एक नेताले जानकारी दिए । एक नेताकाका अनुसार बैठकमा पार्टीको सांगठनिक विषयमा