२७ जेष्ठ २०८३, बुधबार

Tag: प्रचण्ड

एक दुईदिन भित्र मन्त्रिमण्डलले पूर्णता पाउँछ : अध्यक्ष दाहाल

बलेवा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल बिस्तारका लागि सत्ता साझेदार दलका बीचमा संवाद भइरहेको जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो “अगामी एक दुईदिन भित्र मन्त्रिमण्डलले पूर्णता पाउँछ ।” नेकपा (माओवादी केन्द्र) ताराखोला गाउँपालिका बागलुङद्वारा आयोजित भेलालाई