१२ आश्विन २०८३, सोमबार

Tag: पुष्पकमल दाहाल

‘बोल्ड डिसिजन’ गर्न सिन्धुली पुगे प्रचण्ड, के गर्लान् त ?

काठमाडौँ । नेकपा माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुधबार सिन्धुली पुगेका छन् । राजनीतिक संकट चुलिरहेका बेला प्रचण्ड सिन्धुली पुग्नुलाई राजनीतक वृत्तमा विशेष चासोका साथ हेरिएको छ । कर्णालीमा आफ्नो पार्टीको प्रदेश सरकार अल्पमत परेपछि नेकपा माओवादी