२३ माघ २०७९, सोमबार

Tag: पुष्पकमल दाहाल

गृह जिल्ला पुगेर प्रचण्डले भने- म प्रधानमन्त्रीको ‘रेस’मा छैन

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु प्रधानमन्त्रीको ‘रेस’मा नरहेको स्पष्ट पारेका छन् । प्रेस सेन्टर नेपालले आज यहाँ आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै उनले आफू प्रधानमन्त्रीको रेसमा नरहेको भन्दै लोकतन्त्र, राष्ट्र र