१२ बैशाख २०८१, बुधबार

Tag: पुष्पकमल दाहाल

बाँदरमुढे घटनाका पीडितसंग प्रचण्डले गरे लिखित सहमति

१८ मंसिर, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँदरमुढे घटनाका पीडितसँग आइतबार ३ बुँदे लिखित सहमति गरेका छन् । माडी नगरपालिकाको कार्यकक्षमा घटनाका केही घाइतेसँग उनले सहमति गरेका हुन्। मृतकका आश्रित परिवारका लागि काम