१९ बैशाख २०८१, बुधबार

Tag: पुष्पकमल दाहाल

क्रिकेट खेलाडीलाई गरिएको कारबाहीप्रति प्रचण्डले गराए प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रिकेट खेलाडीमाथि गरिएको कारबाहीप्रति असन्तुष्ट व्यक्त गरेका छन्। नेपाल क्रिकेट संघले गत मंसिर २९ गते राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित चार क्रिकेटरमाथि कारबाही गरेको थियो ।