१६ असार २०८३, मंगलबार

Tag: पुष्पकमल दाहाल

नियुक्तिको निर्णय नसच्याए कार्यदलको काम प्रभावित हुन सक्ने भन्दै प्रचण्डले दिए ओलीलाई यस्तो चेतावनी

भदौं ४, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पछिल्लो समयको केहि नियुक्तिको निर्णय नसच्याए विवाद समाधान गर्न गठित कार्यदलको काम प्रभावित हुन सक्ने चेतावनी दिएका छन् ।