काठमाडौं, २८ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज अपरान्ह ४ बजे बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भएको हो । लामो विवादपछि सचिवालय बैठक डाकिएको आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले