मैले मेरा छोराछोरीलाई आफैसँग जंगलमा बन्दुक बोक्न लिएर हिँडे, त्यो मेरो दोष हो ओली जी ?
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई शान्ति र समृद्धिको बाटोमा लैजान प्रधानमन्त्री केपी शर्मा ओलीले अपमानित र हुर्मत लिने काम गरेको र अत्याचार गर्न थालेको आरोप लगाएका छन् । शुक्रबार विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै