२९ चैत्र २०८२, आइतबार

Tag: पहुँचयुक्त

अपाङ्गता भएका विद्यार्थीका लागि पहुँचयुक्त संरचना हस्तान्तरण

२५ भदौ, काठमाडौँ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले गुह्येश्वरी मावि सिनामङ्गलको परिसरमा पहुँचयुक्त संरचना निर्माण गरी हस्तान्तरण गरेको छ । काठमाण्डौँ महानगरपालिका–९ स्थित गुह्येश्वरी मावि परिसरभित्र पहुँचयुक्तता प्रवद्र्धन गर्ने डिजाइनअनुरुप प्रवेशद्वार, चमेना गृह, पुस्तकालय एवम् कक्षाकोठामा जाने बाटो, खानेपानीको धाराजस्ता