११ बैशाख २०८१, मंगलबार

Tag: पहिरो

किम्ताङको पहिरो जोखिमका १७ परिवार विद्यालयमा

१८ असार, नुवाकोट । अविरल वर्षासँगै बगेको पहिरोका कारण यहाँको म्यागङ गाउँपालिका–४ साविक किम्ताङ गाविसको वडा नं ७ का १७ परिवार विस्थापित भएका छन् । पहिरोले ११ रोपनी क्षेत्रफल खेतीयोग्य भूमि बगाउँदै बस्तीतर्फ झरेपछि स्थानीय प्रशासनले उनीहरुलाई आज उद्धार गरी