२१ बैशाख २०८१, शुक्रबार

Tag: पहिरो

पहिरो हटाउने काम शुरु

२६ भदौ, रसुवा । धुञ्चे नजिक त्रिशूली नदी छेउ खोपाङ भीरमा सोमबार साँझ झरेको पहिरोको कारण अवरुद्ध सडक सञ्चालन गर्न आज बिहानैबाट काम शुरु भएको छ । रसुवाका प्रमुख जिल्ला प्रहरी अधिकारी कृष्ण पौडेलका अनुसार धुञ्चे–स्याफ्रुबीच रहेको पासाङल्हामु राजमार्गको अवरोध