२२ बैशाख २०८१, शनिबार

Tag: पहिरो

पार्टीका सबै निकायहरुलाई बाढी पहिरोमा परेर दुःख पाएकाहरुको उद्धार र राहतमा जुटन निर्देशन : क्रांगेस

१७ असार, २०७३:- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी पहिरोमा परेर दुःख पाएकाहरुको उद्धार र राहत कार्यमा सहयोग गर्न पार्टीका सबै निकायहरुलाई निर्देशन दिएका छन् । उनले शुक्रबार प्रेस विज्ञप्ति निकालेर पीडित परिवारहरुको उद्धार र राहतका लागि पार्टीका स्थानीय निकायहरु