४ फाल्गुन २०८२, सोमबार

Tag: पहिरो

पहिरोमा पुरिएर उद्धार र उपचारको पर्खाइका ३६ घण्टा

असार २८, काठमाडौं । पहिरोले घर पुरिँदा शुक्रबार बिहान घाइते भएकी धवलागिरि गाउँपालिका–६ राम्चेकी २२ वर्षीया मञ्जिता श्रीपालीको शनिबार बिहान ११ बजे मात्र उद्धार भयो । ६ महिनाकी गर्भवती मञ्जिताले करिब डेढ दिन उद्धार र उपचारको पर्खाइका लागि छटपटीमै घण्टौं