२९ चैत्र २०८२, आइतबार

Tag: पहरेदार

पद्मरत्न तुलाधरः जनताका पहरेदार

१९ भदौ, काठमाडौँ । तत्कालीन नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको भूमिका निर्वाह गर्नुभएका पद्मरत्न तुलाधरलाई सम्मान गर्न एकमहीने कार्यक्रम नै चलेको छ । मानवअधिकार, नेपाल भाषा, पत्रकारिता, साहित्य तथा नाटक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका तुलाधरको ज्याःजंक्व(भीमरथारोहण)को एकमहीने कार्यक्रमअन्तर्गत