५ जेष्ठ २०८१, शनिबार

Tag: नेप्से परिसूचक

नेप्से परिसूचकमा आज २४ दशमलव ६८ अंकको गिरावट

काठमाडौँ । पूँजीबजारमा यो साता कारोबारको लगातार दोस्रो दिन पनि गिरावट देखिएको छ । हिजो आइतबार २६ दशमलव ८० अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज २४ दशमलव ६८ अङ्कले घटेको हो । आजको कारोबारपछि नेप्से परिसूचक एक हजार