३१ बैशाख २०८३, बिहिबार

Tag: नेप्से परिसूचक

पाँच दिन लगातार घटेको नेप्से आज उच्च अङ्कले बढ्यो

काठमाडौँ । पछिल्लो पाँच कारोबार दिन लगातार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ४५ दशमलव ८८ अङ्कले बढेर दुई हजार सात सय १५ दशमलव ७१ को विन्दुमा कायम भएको