२५ पुस २०८१, बिहीबार

Tag: नेप्से परिसूचक

नेप्से परिसूचकमा आज दोहोरो अंकको बृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११.६८ अङ्कले उकालो लागेर एक हजार ९२७.२८ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन