१८ बैशाख २०८१, मंगलबार

Tag: नेप्से परिसूचक

शेयर बजार : नेप्से परिसूचक दोहोरो अङ्कको वृद्धि

काठमाडौँ, ११ साउन । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २२.४० अङ्कले बढेर एक हजार ४६५.१० मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ३.५९ ले वृद्धि भई