१० बैशाख २०८२, बुधबार

Tag: नेपाल बैंक लिमिटेड

नेपाल बैंक लिमिटेडले ल्यायो सरल कृषि कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडको सरल कृषि कर्जा योजना ल्याएको छ । कृषकहरुको मेहनत र उज्जवल भविष्यको लागि सहज र सहुलियतपूर्ण ब्याजदरमा कर्जा सुविधा मार्फत आर्थिक सहयोग प्रदान गर्ने उद्देश्यले नेपाल बैंकले “नेपाल बैंक सरल कृषि कर्जा” ल्याएको हो ।