२६ कार्तिक २०८३, बिहिबार

Tag: नेपाल बैंक लिमिटेड

नेपाल बैंकद्वारा ‘ग्लोबल मनी वीक–२०२६’ भव्यताका साथ सम्पन्न

काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडले विश्वभरका युवा पुस्तामा वित्तीय साक्षरता र आर्थिक सशक्तीकरणको सन्देश फैलाउने उद्देश्यले आयोजना गरिने अन्तर्राष्ट्रिय अभियान ‘ग्लोबल मनी वीक २०२६’ भव्य रूपमा सम्पन्न गरेको छ । बैंकले ‘स्मार्ट मनी टक्स भन्ने मूल नाराका