२५ बैशाख २०८१, मंगलबार

Tag: नेपाल टेलिकम

नेपाल टेलिकमको लकडाउन सुविधा असार ७ सम्म, ८ गतेबाट बिलम्ब शुल्क लाग्ने

काठमाडौँ, २ असार । नेपाल टेलिकमले कोभिड–१९ को महामारीका कारणले मुलुकमा कायम रहेको बन्दाबन्दी(लकडाउन) अवधिमा नेपाल टेलिकमले ग्राहकको सुविधालाई ध्यानमा राखी विभिन्न व्यवस्था गरेको छ । टेलिकमले आफ्ना सेवामा लाग्ने विलम्ब शुल्क असार ७ गतेसम्म मिनाहा गर्ने निर्णय गरेको छ