४ बैशाख २०८१, मंगलबार

Tag: नेपाल टेलिकम

नेपाल टेलिकमले भन्यो – कुनै पनि ‘Vacancy’ खोलिएको छैन

काठमाडौँ । नेपाल टेलिकमले यसका विभिन्न शाखाहरुमा काम गर्न Vacancy नखोलिएको स्पष्ट पारेको छ । नेपाल टेलिकम प्रवक्ता शोभन अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै कुनै पनि नखोलिएको स्पष्ट पारेका हुन् । टेलिकम प्रवक्ता अधिकारीले जारी गरिएको प्रेस विज्ञप्ति