१९ बैशाख २०८१, बुधबार

Tag: नेपाल टेलिकम

नेपाल टेलिकमद्वारा बाग्मती सफाई अभियान

२० माघ , काठमाण्डौ । १४ औं वाषिर्कोत्सवको उपलक्ष्यमा नेपाल टेलिकमले बाग्मती सफाई अभियानमा सहभागी भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत सफाई अभियानमा सरीक भएको टेलिकमले उक्त उपलक्ष्यमा सफाई अभियानमा प्रयोग हुने विभिन्न सामग्रीसमेत सम्बन्धित निकायलाई उपलब्ध गराएको जनाएको छ