गोविन्दराज जोशीसहित नेपाली काँग्रेसका ३ नेता पार्टीबाट निष्कासित
काठमाडौँ, साउन १० । नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै पूर्व सहमहामन्त्री गोविन्दराज जोशी, महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई कारबाही गरेको छ । शनिबार बसेको अनुशासन समितिको बैठकले जोशी