२ जेष्ठ २०८१, बुधबार

Tag: नेपाली कांग्रेस

झापामा वाम गठबन्धनविरुद्ध कांग्रेस एक्लै चुनावी मैदानमा

कात्तिक १६, झापा । झापामा दुई ठूला राजनीतिक शक्तिबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा एमालेको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टीसहित बनेको वाम गठबन्धन र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुने देखिएको हो । मधेसवादी दलसँग चुनावी समीकरण गर्ने भनिएपनि झापामा वाम